Apertium has moved from SourceForge to GitHub.
If you have any questions, please come and talk to us on #apertium on irc.freenode.net or contact the GitHub migration team.

अपर्टियम मा नयाँ भाषा जोड्नुहोस

From Apertium
Jump to navigation Jump to search

यो पृष्ठले अपर्टियम मशीन अनुवाद प्रणाली को लागि एक जोडी नायाँ भाषा सुरु गर्ने तरिका बताउनेछ |

यस पृष्ठलाई बुझ्नका लागि पदवर्ग छुट्याउन सक्षम हुनु बाहेक भाषाविज्ञान या मशीन अनुवाद सम्बन्धी कुनै पनि ज्ञान आवश्यक छैन |

परिचय[edit]

हुन त अहिले सम्म तपाई ले थाहा पाईसक्नु भएको होला कि अपर्टियम एउटा मशीन अनुवाद प्रणाली हो | तर बास्तवमा अपर्टियम एउटा मशीन अनुवाद प्रणाली मात्र नभई एउटा मशीन अनुवाद मंच हो | यसले मंच र उपकरण तथा स्रोत प्रदान गर्छ जसको सहयोग ले तपाईले आफ्नै अनुवाद प्रणाली निर्माण गर्न सक्नु हुनेछ | यसको लागि तपाइले मात्र लेख्नु पर्ने छ | राम्ररी भन्ने हो भने तपाईले लेख्ने लेखहरु, तीन शब्दकोश र केहि नियमहरु माथि आधारित हुने छन् |