अपर्टियम मा नयाँ भाषा जोड्नुहोस

From Apertium
Revision as of 11:34, 10 March 2011 by NepaliKoChoro (talk | contribs) (Created page with '{{TOCD}} अपर्टियममा नायाँ भाषा जोड्नुहोस| यो पृष्ठले अपर्टियम मशीन अनुव…')
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to navigation Jump to search

अपर्टियममा नायाँ भाषा जोड्नुहोस|

यो पृष्ठले अपर्टियम मशीन अनुवाद प्रणाली को लागि एक जोडी नायाँ भाषा सुरु गर्ने तरिका बताउनेछ |

यस पृष्ठलाई बुझ्नका लागि पदवर्ग छुट्याउन सक्षम हुनु बाहेक भाषाविज्ञान या मशीन अनुवाद सम्बन्धी कुनै पनि ज्ञान आवश्यक छैन |

परिचय

हुन त अहिले सम्म तपाई ले थाहा पाईसक्नु भएको होला कि अपर्टियम एउटा मशीन अनुवाद प्रणाली हो | तर बास्तवमा अपर्टियम एउटा मशीन अनुवाद प्रणाली मात्र नभई एउटा मशीन अनुवाद मंच हो | यसले मंच र उपकरण तथा स्रोत प्रदान गर्छ जसको सहयोग ले तपाईले आफ्नै अनुवाद प्रणाली निर्माण गर्न सक्नु हुनेछ | यसको लागि तपाइले मात्र लेख्नु पर्ने छ | राम्ररी भन्ने हो भने तपाईले लेख्ने लेखहरु, तीन शब्दकोश र केहि नियमहरु माथि आधारित हुने छन् |