Difference between revisions of "अपर्टियम मा नयाँ भाषा जोड्नुहोस"

From Apertium
Jump to navigation Jump to search
(Created page with '{{TOCD}} अपर्टियममा नायाँ भाषा जोड्नुहोस| यो पृष्ठले अपर्टियम मशीन अनुव…')
 
m
Line 1: Line 1:
 
{{TOCD}}
 
{{TOCD}}
अपर्टियममा नायाँ भाषा जोड्नुहोस|
 
   
 
यो पृष्ठले अपर्टियम मशीन अनुवाद प्रणाली को लागि एक जोडी नायाँ भाषा सुरु गर्ने तरिका बताउनेछ |
 
यो पृष्ठले अपर्टियम मशीन अनुवाद प्रणाली को लागि एक जोडी नायाँ भाषा सुरु गर्ने तरिका बताउनेछ |

Revision as of 07:33, 15 May 2011

यो पृष्ठले अपर्टियम मशीन अनुवाद प्रणाली को लागि एक जोडी नायाँ भाषा सुरु गर्ने तरिका बताउनेछ |

यस पृष्ठलाई बुझ्नका लागि पदवर्ग छुट्याउन सक्षम हुनु बाहेक भाषाविज्ञान या मशीन अनुवाद सम्बन्धी कुनै पनि ज्ञान आवश्यक छैन |

परिचय

हुन त अहिले सम्म तपाई ले थाहा पाईसक्नु भएको होला कि अपर्टियम एउटा मशीन अनुवाद प्रणाली हो | तर बास्तवमा अपर्टियम एउटा मशीन अनुवाद प्रणाली मात्र नभई एउटा मशीन अनुवाद मंच हो | यसले मंच र उपकरण तथा स्रोत प्रदान गर्छ जसको सहयोग ले तपाईले आफ्नै अनुवाद प्रणाली निर्माण गर्न सक्नु हुनेछ | यसको लागि तपाइले मात्र लेख्नु पर्ने छ | राम्ररी भन्ने हो भने तपाईले लेख्ने लेखहरु, तीन शब्दकोश र केहि नियमहरु माथि आधारित हुने छन् |